बेलायतको मूद्राको मूल्यमा सकारात्मक प्रभाव

लण्डन । बेलायतको मन्त्रीपरिषद्ले ब्रेजिक्टसम्बन्धी सम्झौताको मस्यौदा पारित गरेपछि त्यसले अर्थतन्त्रमा समेत असर पारेको छ । मुलुकको मुद्रा मूल्यमा सकारात्मक प्रभाव परेको देखिएको छ । शुक्रबार बेलायती मुद्रा पाउण्डको मूल्यमा वृद्धि भएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी तेलको मूल्य पनि फेरी एक पटक बृद्धि भएको छ, तर शेयर बजारमा भने भिन्नभिन्न नतिजा देखिएको छ । … Continue reading बेलायतको मूद्राको मूल्यमा सकारात्मक प्रभाव